दफा ५३
बैंक नोट तथा सिक्का सर्वस्वीकार्य हुने
बैंकद्वारा कानूनी ग्राह्य बनाई निष्काशन गरिएका बैंकनोट तथा सिक्का नेपाल ………….  भित्र सबै किसिमको सार्वजनिक तथा व्यक्तिगत ऋण चुक्ता गर्न त्यस्तो नोट वा सिक्कामा अंकित रकम सम्मको निमित्त सर्बस्वीकार्य हुनेछ ।